बागलुङ–२ मा बागी उम्मेदवार शेरमान घर्तीले पाए ९५ मत


१६ मंसिर, काठमाडौं । प्रदेशसभा अन्तर्गत बागलुङ–२ (ख)मा वामपन्थी गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्ती मगरले ९५ मत हासिल गरेका छन् ।

उम्मेदवारी फिर्ता लिनका लागि छुट्याइएको समयभित्र निर्वाचन कार्यालयमा नपुगेपछि उनले
 उम्मेदवारी फिर्ता लिन पाएका थिएनन् । 

सो क्षेत्रमा राष्ट्रिय जनमोर्चालाई नेकपाले समर्थन जनाएको थियो ।

सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका शाही ११ हजार २३५ मत ल्याएर विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार