तेक्वान्दोमा गोविन्दबहादुर आलेले नेपाललाई दिलाए स्वर्ण


१६ मंसिर, काठमार्डौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् ।

गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार