सिद्धबाबालाई चार दिन थुनामा राख्न अदालतकाे अनुमति


१६ मंसिर, काठमाडौं । चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार