१३औं साग- कराँतेको पुरुष ५५ केजी तौल समूहमा तामाङलाई स्वर्ण


१६ मंसिर, काठमाडौं ।  दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत कराँते पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन्।

उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई १ – ० को अन्तरले पराजित गरेका हुन्। 

त्यसअघि उनले समूह चरणमा श्रीलंकाका खेलाडीलाई पराजित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार