१३औं साग- तेक्वान्दोकी पार्वती गुरुङले दिलाइन नेपाललाई स्वर्ण


१६ मंसिर, काठमाडौं ।  १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोबाट तेस्रो स्वर्ण जितेको छ।

पुम्सेको २४-२९ वर्ष विधामा पार्वती गुरुङले ८.२५० अंक ल्याएर स्वर्ण पदक हात पारेकी हुन्।

उनले श्रीलंकाकी खेलाडीलाई पछि पारिन्।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार