१३औं साग- भेट्रान खेलाडी आयशा शाक्यले जितिन स्वर्ण


१६ मंसिर, काठमाडौं ।  १३औं सागमा तेक्वान्दोकी भेट्रान खेलाडी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।

उनले तेक्वान्दोको २९ वर्ष उमेर समूह माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् ।

आयशाले ७.९४० अंक ल्याउँदै स्वर्ण जितेकी हुन् । आयशाले विगतमा पनि दक्षिण एशियाली खेलमा स्वर्ण जितिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार