१३ औं साग-करातेका विप्लवलालले जिते स्वर्ण


१६ मंसिर, काठमाडौं । विप्लवलाल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेमा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटास्थित कराते हलमा भएको ८५ केजीभन्दामाथि तौल समूहको पाकिस्तानका मोहम्मद बाजलाई ६ ५ ले स्कोरले हराउँदै विप्लबले स्वर्ण जितेका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार