१३ औँ साग- अहिलेसम्म नेपालकाे को स्वर्ण १० पुग्याे


१६ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दश स्वर्ण पदक जितेको छ । ८५ किलाे ताैल समूहकाे करातेमा विप्लव श्रेष्ठले जित निकाल्दा नेपालकाे स्वर्ण संख्या १० पुगेकाे हाे ।

अहिलेसम्म नेपालले दश स्वर्णसहित दुई रजत पदक हात परेकाे छ ।

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष)

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ

कराँतेको पुरुष कुमुते -विप्लवमान श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार