राम जानकी विवाह पञ्चमी महा-महोत्सवमा ६१ जना पाकेटमारहरु पक्राउ


१६ मंसिर, काठमाडौं ।  राम जानकी विवाह पञ्चमी महा-महोत्सवमा ६१ जना पाकेटमारहरु पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतीय ४७ जना रहेका छन । जसमा २८ पुरूष र १९ महिला रहेका छन । त्यस्तै १४ जना नेपाली नागरीक जसमा १३ पुरूष र १ महिला रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उनिहरूलाइ पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय जनकपुरले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार