१३ औं साग- आयशाले जितीन दाेस्राे स्वर्ण


१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी आयशा शाक्यकाे टिमले स्वर्ण पदक जितेकी छन् ।

पुम्सेको एकल इभेन्ट्मा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन् ।

आयशाले पहिलो स्वर्ण व्यक्तिगत विधामा जितेकी थिइन् भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन् । योसँगै उनले सागमा स्वर्ण संख्या ३ पुर्‍याएकी छिन् । यसअघि उनले ११ औँ सागमा स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार