कराँतेमा अनुले पनि जितिन् स्वर्ण


१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन् ।

सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार