प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा


१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन्।

एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल पुगेकी हुन्। 

उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ ।

उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार