पौडीमा गौरीकाले जितिन् स्वर्ण


१९ मंसिर, काठमाडौं । पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण पदक जितेकी छन्।

बिहीबार भएको दुई सय मिटर प्रि–स्टाइल पौडीमा भारतकी सुभांगी सिंहलाई पछाडि पार्दै गौरीकाले स्वर्ण जितेकी हुन्। 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार