प्रहरीका नायव महानिरीक्षक प्रदेश प्रहरीको प्रमुख हुने


२५ जेठ, काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेश प्रहरीको प्रमुख हुने भएका छन् ।

राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।

प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले प्रदेश प्रहरीकै पोशाक र दज्र्यानी चिन्ह लगाउनेछन् । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ ।

सम्बन्धित समाचार