१३ औं साग- भारोत्तलनमा विकास थापाले स्वर्ण जिते


२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुल (साग) प्रतियोगिता अन्तर्गत भारोत्तलनमा नेपालका लागि विकास थापाले स्वर्ण जितेका छन् ।

शुक्रबार भएको प्रतिस्पर्धामा ८९ केजी तौल समूहमा थापाले स्वर्ण जितेका हुन् । 

स्न्याचमा १ सय २३ केजी र क्लिन एण्ड जर्कमा १ सय ४६ केजी गरी जम्मा २ सय ६९ केजी उचाल्दै उनले स्वर्ण जितेका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार