माया पार्देको “बैश ढलढल” गीतको म्युजिक भिडियो सार्वजनिक


गायिका माया पार्दे र रामजी खाँडको सुमधुर आवज रहेको तिजको गीत“बैश ढल ढल” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोसिना लामिछाने, अलफाज शाह र राजु खड्काको अभिनय रहेको म्युजिक भिडियोकोमा सुजन लम्सालको शब्द तथा संगित रहेको छ भने म्युजिक यारेन्ज डोलराज बर्घारे मगरको रहेको छ ।

म्युजिक भिडियोको निर्देशन राजकुमार मगरले गरेका छन । छायांकन करण चैसिर,कोरियोग्राफर अमर सुनार,भिडियो सम्पादन राजकुमार मगर र सिंगार अनिता गवछाको रहेको छ ।

गीत“बैश ढल ढल” को म्युजिक भिडियो गायिका पार्देको आफ्नै अफिसिएल युटूभ च्यानल “माया पार्दे” बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज