आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट

रेडियो काठमाण्डु
  • ख-
  • ख+
K Shares

काठमाडाैं, २ फागुन ।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।

साेमपाल कामीले यसअघि पहिलाे बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्। नाबालिग बलात्कारकाे मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्