सरस्वतीनगर सुधार संघको अध्यक्षमा पेशल पहाडी विजयी


६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगरस्थित सरस्वतीनगर सुधार संघको निर्बाचन शनिबार सम्पन्न भएको छ ।

सरस्वतीनगर सुधार संघको अध्यक्षमा पेशल पहाडी विजयी भएका छन । उनले ३ सय ६१ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा अस्ट बहादुर गुरुङ, सचिब शालिकराम तिमल्सिना, सह–सचिब सावित्री खड्का बोगटी, सदस्यहरुमा सावित्री धिताल, रोहित कुमार थापा, गेल्बु शेर्पा, शान्ता देवी न्यौपाने दाहाल, हरिहर घिमिरे, मादब प्रसाद त्रिपाठी विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार