भ्रमाण वर्षको शुभकामना दिँदै चिनियाँ राजदुतकाे चार पाेज



१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले राजधानीमा खिचिएका तस्वीरहरू ट्वीटरमा राखेकी छन् ।

‘वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ । ‘ उनले टिवट गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार