चोरीको मोटरसाईकलसहित तीन जना पक्राउ


२४ पुस, काठमाडौं । चोरीको मोटरसाईकलसहित प्रहरीले तीन जनालाइ पक्राउ गरेकाे छ ।

सप्तरी राजविराजबाट हराएकाे माेटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरीले मोटरसाईकलसहित तीन जनालाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा प्रदिप साह, जितेन्द्र राम शर्मा र राजेश साह रहेकाे प्रहरी जानकारी दिएकाे छ ।

उनिहरूलाइ नियन्त्रणमा लिएर थप अनुसानधान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार