साेमबार सुनकाे मुल्य घट्याे


२८ पुस, काठमाडौं । आज साेमबार सुनकाे भाउ घटेकाे छ ।

हिजाे आइतबार छापावाला सुन प्रतिताेला ७५ हजार रहेकाेमा आज साेमबार छापावाला सुनकाे मुल्य ७४ हजार ८ सयमा झरेकाे छ ।

त्यस्तै तेजावी सुन ७४ हजार ५ सय र चाँदीकाे मुल्य ८ सय ९० रूपैंया रहेकाे नेपाल सुन चाँदी महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार