आज साेमबार के छ युट्युवकाे टप ट्रेन्डिङमा ?


२८ पुस, काठमाडौं । आज साेमबार युट्युवकाे नेपालकाे टप ट्रेन्डिङमा एक नंबरमा चर्चित कमेडि सिरियल “सक्किगाेनी” रहेकाे छ । अर्जुन घिमिरे र कुमार कट्टेलद्धारा निर्मित याे टेलिसिरियल लाेकप्रिय रहेकाे छ । यस भिडियाेमा अहिले सम्म २० लाख बढि भ्युज छ ।

टप ट्रेन्डिङमा दुइमा नंबरमा सिङगिङ रियालिटी शाे नेपाल आइडल सिजन ३ रहेकाे छ ।
यस भिडियाेमा अहिले सम्म १० लाख बढि भ्युज छ ।

त्यस्तै टप ट्रेन्डिङमा तीन नंबरमा “रंजनाकाे चिठीकाे जवाफ” रहेकाे छ । यस भिडियाेमा अहिले सम्म ३ लाख ४४ हजार बढि भ्युज छ ।

यसैगरि टप ट्रेन्डिङमा चार नंबरमा अल्माेडा राना उप्रेतीकाे “कैले भट्ने खाेइ” गीत रहेकाे छ । नाजीर हुसेन, सिल्पा मास्के र विकास लामीछाने अभिनित यस भिडियाेमा ६५ लाख भ्युज रहेकाे छ ।

टप ट्रेन्डिङमा पाँच नंबरमा म यस्ताे गीत गाउछु चलचित्रकाे गीत दुखकाे काँडा रहेकाे छ । पल शाह पुजा शर्मा अभिनित यस भिडियाेमा १२ लाख भ्युज रहेकाे छ ।

#1 “सक्किगाेनी”

#2 आइडल सिजन ३

#3 रंजनाकाे चिठीकाे जवाफ

#4 कैले भट्ने खाेइ

#5 दुखकाे काँडा

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार