सांसद मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति


१० माघ, कास्की ।  जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे भन्ने राजीव गुरुङलाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ ।

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मिलनलाई मनाङ्गेले सार्वजनिक मञ्चमै झापड हानेका थिए ।

गुरुङले उजुरी दिएपछि उनीविरुद्ध पक्राउ आदेश लिएर बिहीबार प्रहरीले पक्राउ गरेको थियो । ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार