कोरोना भाइरसले हङकङमा पनि लियाे एक जनाकाे ज्यान


२१ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु भएको छ ।

क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युकाे अर्काे घटना हो ।

यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार