पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास


२७ माघ, काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास भएको छ।

ललितपुरको सानेपामा कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको हाे ।

सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जानकारी दिएकाे छ ।

प्रहरीकाे अनुसार मुनाकाे टाउकोबाट अत्यधिक रगत बगेर चिन्ताजनक अवस्थामा किचनमा थिइन र कामदार चौधरीले घरमै झुण्डिएकाे अवस्थामा कोठामा भेटिएको छ।



प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार