बुधबार सुन र चाँदीकाे भाउ घट्याे


२९ माघ, काठमाडौं । आज बुधबार सुन र चाँदीकाे भाउ घटेकाे छ ।

मंगलबार ७५ हजार ९ सयमा काराेबार भएकाे छापावाला सुनकाे मुल्य आज बुधबार ७५ हजार ७ सयमा काराेबार भइरहेकाे छ ।

यसैगरी तेजावी सुन पनि ताेलामा २ सय रूपैया घटेर ७५ हजार ४ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

चाँदीकाे मुल्य पनि घटेकाे छ । आज बुधबार चाँदी प्रति ताेला ८ सय ७५ रूपैया रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार