आज बिहीबार सुन र चाँदीकाे भाउ बढ्याे


१ फागुन, काठमाडौं । आज बिहीबार सुन र चाँदीकाे भाउ बढेकाे छ ।

बुधबार ७५ हजार ७ सयमा काराेबार भएकाे छापावाला सुनकाे मुल्य आज बिहीबार ७६ हजारमा काराेबार भइरहेकाे छ ।

यसैगरी तेजावी सुन पनि ताेलामा ३ सय रूपैया बढेर ७५ हजार ७ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

चाँदीकाे मुल्य पनि बढेकाे छ । आज बिहीबार चाँदी प्रति ताेला ८ सय ८० रूपैया रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार