विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ


१ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीसँगै अन्य चार जना पनि पक्राउ परेको एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार