नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस मनाइँदै


२ फागुन, काठमाडौं । आज नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस मनाइँदै छ ।

थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ काे बुङ्काेटमा विभिन्न कार्यक्रम गरिँदैछ ।

विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भङ्गारमा थापालाई फाँसी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार