प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै


२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिने कार्यक्रम रहेकाे छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दै छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई वर्षे कार्यकालको सन्दर्भमा दुई गते, दुई बजे प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नु हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार