शुक्रबार सुन र चाँदीकाे भाउ स्थिर


२ फागुन, काठमाडौं । आज शुक्रबार सुन र चाँदीकाे भाउ स्थिर रहेकाे छ ।

बिहीबार ७६ हजारमा काराेबार भएकाे छापावाला सुनकाे मुल्य आज शुक्रबार पनि ७६ हजारमा नै काराेबार भइरहेकाे छ ।

यसैगरी तेजावी सुन पनि ७५ हजार ७ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

चाँदीकाे मुल्य पनि स्थिर रहेकाे छ । आज शुक्रबार चाँदी प्रति ताेला ८ सय ८० रूपैया रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार