
फागुन, काठमाडौं । चर्चित गायक नबराज घोरासैनी र आँसु मगरको स्वरमा सजिएकाे झम्के सांझैमा लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ ।
झम्के सांझैमा लय र शब्द माधब बहादुर थापाकाे छ । संगीत संयोजन हेमन्त शिशिर गरेका छन ।
कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् ।
भिडियाेकाे छायाकंन अजय रेग्मी, सम्पादन दिपक बिस्टले गरेका छन् ।
घोरासैनीकाे केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएकाे थियाे ।