जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार


५ फागुन, काठमाडौं ।  जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

बालत्कार आरोपमा घटनास्थलबाटै एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २४ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाही निवासी ४८ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले जानकारी दिएकाे छ ।

यस विषयमा थप अनुुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार