नैतिकताको आधारमा राजीनामा दिए-सञ्चारमन्त्री बाँस्कोटा


८ फागुन, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार