अर्थमन्त्री खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले


११ फागुन, काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकिदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार