शुक्रबार र शनिबार देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

शेयर गर्नुहोस
शुक्रबार र शनिबार देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

६ वैशाख, काठमाण्डौ ।  दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ ।

अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।