सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा

शेयर गर्नुहोस
सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा

२० वैशाख, काठमाडाैं । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको छ ।

सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ ।

तर, वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता आएको छ ।