नेपाली सेनाद्वारा ९ पदमा ३२ जनाका लागि आवेदन माग (सूचनासहित)

शेयर गर्नुहोस
नेपाली सेनाद्वारा ९ पदमा ३२ जनाका लागि आवेदन माग (सूचनासहित)

३१ वैशाख, काठमाडौं । नेपाली सेनाले विभिन्न ९ पदमा भर्ना आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।