बौद्ध सडकखण्ड पिच गर्ने कार्य सुरु

शेयर गर्नुहोस
बौद्ध सडकखण्ड पिच गर्ने कार्य सुरु

१ जेठ, काठमाडौं ।  लामो समयदेखी धुलो धुवा सहन बाध्य भएको भन्दै स्थानीय बासिन्दा सडकमा उत्रिए लगत्तै बौद्ध सडकखण्डको पिच गर्ने कार्य सुरु भएको छ ।

बेला बेलामा सडक मर्मतको लागि दवाव दिँदा पनि सुनावाई नभए पछि बैशाख २६ गते स्थानीय तथा व्यापारीले सडक अवरुद्ध गरेका थिए ।