• फेसबुकमा ५० बर्ष पछि जिवित भन्दा मरेकाहरुको एकाउन्ट धेरै हुने दावी

    १९ वैशाख, एजेन्सी । अक्सफोर्ड इन्टरनेट इन्स्च्युटका शाेधकर्ताकाहरूले अबको ५० वर्षपछि फेसबुकमा जिवित भन्दा मरेकाहरुको अकाउन्ट बढी हुने दावी गरेकाे छ । २०१८ मा प्रयोगकर्ताहरुको स्तरलाई आधार मान्दा सन् २१०० मा १.४ अर्ब फेसबुक प्रयोगकर्ताको मृत्यु हुने हुँदा सन् २०७० सम्ममा मृतकहरुकाे फेसबुक अकाउन्टको सङ्ख्यामा जिवित मानिसहरुकाे भन्दा धेरै हुने अनुसन्धानकर्ताहरुले दावी...

  • भारतीय सेनाले दाबी गरेजस्तो नेपालमा यतीको पाइला भेटिएकै हाे त ? (भिडियाेसहित)

    १८ वैशाख, काठमाडौं ।  भारतीय सेनाले नेपालको मकालु हिमालमा यतीको पाइला भेटिएको दाबी गरे पनि नेपाली अधिकारीले भने त्यसको खण्डन गरेका छन् । भारतीय सेनाको एउटा पर्वतारोही टोलीले मकालु हिमालको आधार शिविरमा यतीको पाइला भेटिएको भन्दै फोटो सार्वजनिक गरेपछि विश्वका विभिन्न सञ्चार माध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

  • झुक्किएर अर्कै पार्टीलाई भोट गएपछि मतदाताले काटे आफ्नै औँला

    एक भारतीय मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि आफ्नो बायाँ हातको चोरी औँला काटेका छन् । बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नाै औँला नै काटेका छन् । ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशाेच जनाउँदै हातको औंला काटेको बताएका छन् । औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल...

  • आमाले पबजी नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

    २४ चैत, भारत । भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । १६ वर्षीय किशोरका बाबुले...

  • ४५ दिनसम्म लगातार पब्जी खेल्दा युवकको मृत्यु

    एजेन्सी, भारत । भारतका केही सहरमा पब्जी गेमलाई प्रतिबन्धित गरिएको छ भने गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको छ । भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको...

  • २१ वर्षमै अर्बपति, मार्क जुकर्बर्गलाई पनि उछिनिन्

    २२ फागुन ।  अमेरिकाकी काइली जेनर अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीय जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। बीबीसीका अनुसार उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो। यस गतिमा उनले...

  • पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिए पछि अस्पतालमा

    २१ फागुन ।  भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अस्पताल पुर्‍याइएकाले उनको ज्यान जोगियो । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर...

  • षडयन्त्रकाे सिद्धान्त- पृथ्वी थेप्चो छ

    इन्टरनेट अहिले सूचनाको सबैभन्दा शक्तिशाली तथा वृहत माध्यम बनिसकेको छ, यसमा कुनै शंका छैन । तर यहीँ इन्टरनेटमा अफवाह तथा गलत जानकारीहरु पनि तिव्र रुपमा फैलिरहेका छन् । यसको ताजा उदाहरण युट्युबको मामिलामा देखिएको छ । पृथ्वी गोलाकार छ भन्ने कुरा सबैलाई थाहा छ । तर यु ट्युबका कारण पृथ्वी गोलाकार होइन समतल अर्थात् थेप्चो...

  • ट्रम्प तथा उनको हेयर स्टाइलमा कपाल काटे निःशुल्क

    एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको हनोइमा शिखर वार्ताको मिति नजिकिँदै गर्दा हनोइ ट्रम्प र किममय बनेको छ । हनोइका सैलुनहरुका कारण ट्रम्प र उन स्टाइल आइकनको रुपमा सहरमा छाएका छन् । सैलुनहरुले ट्रम्प तथा उनको हेयर स्टाइलमा निःशुल्क रुपमा कपाल काटिदिने घोषणा गरेका छन् । धेरै...

  • अद्वितीय कपडा जुन भाेक लागे खान पनि मिल्छ

    आणविक हतियार परीक्षण तथा छिमेकीमाथि आक्रमणको धम्की दिएर विगतमा चर्चामा आउने गरेको उत्तर कोरिया अहिले नयाँ कारणले चर्चामा आएको छ । गरिबी तथा भोकमरीबाट जुधिरहेको देश उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् । किमले लञ्च गरेका ती फेसन प्रडक्ट निकै विशेष र दुनियाँमै अद्वितीय...


1 2 3