• बिक्रम र सुमित्राले नचाए रामजि खाणलाई (हेर्नुहाेस भिडियाे)

    जेठ, काठमाडौं । चर्चित गायक तथा मोडल बिक्रम परियार र सुमित्रा तामाङको आवाजमा  “चौतारिको बर” सार्वजनिक भएकाे छ । संगितकार बसन्त थापाको  संगित रहेको उक्त गितमा सर्जक नकुल ढकालको शब्द रहेको छ भने गित संयोजन आशिस अबिरलको  रहेको छ| निर्देशक मौसम हिमालिको निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित गायक तथा मोडल रामजि खाण, सम्पदा बानियां र...

  • सन् नब्बेको दशकको झल्को दिने गीत ‘ लुकीछिपी किन मायामा ‘ सार्वजनिक ( भिडियो )

    ६ जेठ, काठमाडौं । हेर्दा सामन्य लाग्ने तर दृश्य भाषा का माध्यमबाट जिवन्त कला प्रस्तुत गर्न रुचाउने युवा मेकर द्वारा अर्गानिक टेस्टका गीत र भिडियो निर्माणको क्रम पनि बढ्दै गैरहेको छ। आफ्नो भिडियो मेकिङमा स्टोरी टेलिङलाई प्राथमिकतामा राखेर नयाँ प्रयोग गर्न रुचाउने युवा निर्देशक नवीन चौहानले निर्देशन गरेको “लुकिछिपी किन मायामा ” म्युजिक भिडियो सार्वजनिक...

  • जात्रै जात्राकाे आक्रामक कारोबार, २ दिनमा कमायो २ करोड

    ५ जेठ, काठमाडौं । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको सिनेमा जात्रै जात्राले देशैभर आक्रामक कारोबार गरिरहेको छ । सिंगलको तुलनामा मल्टिप्लेक्समा सिनेमाको कारोबार अक्रामक छ । शुक्रबारदेखि नै आक्रामक कारोबार गरिरहेको सिनेमाको शनिबार काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतका हलहरुमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत रह्यो । काठमाण्डौ...

  • प्रनिमले बाट ल्याए ‘ सुनसान रातमा’ ( भिडियो )

    ‘ फुलेर फुल ‘ ‘ अरुले भन्दा ‘ ‘ तिम्रो हातमा ‘ जस्ता गीतका गायक प्रनिम राईले आफ्नो नयाँ गीत ‘ सुनसान रातमा ‘ सार्वजनिक गरेका छन। हाल अमेरिका रहेका गायक प्रनिमले आफ्नो बेस्त समयको बावजुद पनि गीत संगीतमा निरन्तर अघि बढी रहेका छन। सेन्टिमेन्टल पप भर्सनको ‘ सुनसान रातमा ‘ बोलको गीतमा शब्द र...

  • लोकप्रीय बन्दै प्रलाद शाहको ‘ परानै दिन्छु ‘ ( भिडियो )

    ३१ वैशाख, काठमाडौं । एउटा गीत राम्रो , सदाबहार वा हिट हुन संगीत , गायकी भन्दा सबैभन्दा बढी भुमिका शब्दको नै हुन्छ भन्ने कुरामा कसैको दुईमत नहोला। यसअघि ‘ मंगली ‘ ‘ मेरी आमा’ बोलको गीत लेखेका गीतकार प्रलाद शाहको नयाँ गीत ‘ परानै दिन्छु ‘लाई दर्शक सोर्ताको राम्रो रेस्पोन्स प्राप्त भएको छ। दश लाख...

  • गायक प्रेमध्वज प्रधान र संगीतकार शम्भूजीत बासकोटा नगदसहित सम्मानित

    २९ वैशाख, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान” २०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य,...

  • पशुपति शर्मा र देवी घर्ति मगरकाे गीत ‘हजुर हाम्रै पाला’ सार्वजनिक

    काठमाडाैं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका...

  • नेपाली चलचित्र ‘पसिना’ आजदेखि प्रदर्शनमा

    २७ वैशाख, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘पसिना’ प्रदर्शनमा आएको छ । चलचित्र ‘पसिना’ को निर्देशन निर्देशक आर बी खत्री ‘शरद’ ले गरेका हुन् । निर्देशक खत्रीकै कथा रहेको चलचित्रमा शान्ता ढकाल र संजय महतोको लगानी रहेको छ । चलचित्रले सकारात्मक कार्यका निम्ति प्रोत्साहन गर्ने निर्देशकको दाबी छ । चलचित्रमा राम केसीको...

  • ‘दिलमै फुल्नलाई’ को म्युजिक भिडियाे सार्वजनिक (भिडियाे)

    २७ वैशाख, काठमाण्डौ । पछिल्लो समय नेपाली साङ्गितिक क्षेत्रमा नयाँ नयाँ प्रस्तुतिहरु आईरहेका छन् । यसै क्रममा शुभलक्ष्मी तामाङले आफ्नै लयमा मायाप्रेममा आधारित गीति कोसेली “दिलमै फुल्नलाई”को म्युजिक भिडियाे भर्खरै मात्र डिजिटल बजारमा ल्याएकी छिन। यस गीति एल्बममा धना परियार र कर्साङ तामाङको स्वर रहेको छ भने सर्जक तिलक बोहराको शब्द, बिष्णु तामाङको सङ्गीत संयोजन...

  • एक नारायणकाे ‘छिपछिपे पानीमा लेउ’ मा दिलीप र सुरक्षा (भिडियाे)

    नेपाली लोक गित संगितको क्षेत्रमा एउटा धराेहरका रूपमा लिइने नाम हाे एक नारायण भण्डारी । जसका हरेका सृजनामा माैलिकतसंगै संस्कृतिपुरक हुन्छन । त्यसैले त आज लाेक गीतसंगीत मन पराउने मनहरूले भण्डारीलाइ लाेक गीतसंगीतकाे क्षेत्रमा एउट नक्षेत्रका रूपमा लिन्छन । उनि पछिल्लो समय बजारमा ‘छिपछिपे पानीमा लेउ’ लिएर  दर्शक स्रोता माझ आएका छन् । बिहीबार बिहान...


1 2 3 28