• गुणस्तरहिन औषधि बेच्नेलाई कडा कारवाही हुन्छ- स्वास्थ्यमन्त्री यादव

    ३१ वैशाख,काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले चिस्यानमा नराखिएको औषधि बिक्रीवितरणमा पनि प्रतिबन्ध लगाउने बताए । मंगलबार संघीय संसदको शिक्षा...

  • ब्लू क्रसले भित्रायो छिटो भन्दा छिटो बिरामीहरुको रोग पहिचान गर्ने अत्याधुनिक प्रविधि

    २० वैशाख, काठमाडौं । करिब तिन दशक देखि राष्ट्रको स्वास्थ्य क्षेत्रमा  योगदान गरिरहेकाे ब्लू क्रस हस्पिटललेसमय अनुकुल स्वास्थ्य सेवालाई परिमार्जन समेत गरी बिरामीहरुको सेवामा अग्रसर भईरहेको छ । त्यस हस्पिटलले केहि समय अगाडी रोश कम्पनीको ईमुनोलोजि सम्बन्धका सम्पूर्ण परिक्षण गर्ने मेसिन जडान गरी सेवा बिस्तार गरेकोमा हाल पुन BACTEC  प्रविधिबाट AUTOMATED BLOOD CULTURE SYSTEM को...

  • बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु

    १९ वैशाख, काठमाडौं । इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव  नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको...

  • शुक्रबार र शनिबार देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

    ६ वैशाख, काठमाण्डौ ।  दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ...

  • वीर अस्पतालमा प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुलाइयो

    २७ चैत, काठमाडौं । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण आकस्मिक बाहेकका सेवा ठप्प भएपछि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो । अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले भने उपचारमा नजाने बताएका छन् । बुधबार बिहान ६...

  • काठमाण्डौ, मोरङ र सर्लाहीमा बर्ड फ्लू, सचेत रहन आग्रह

    २४ चैत, काठमाडौं । काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् । सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागले अाग्रह गरेकाे छ । व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न, खानेलाई भन्दा मासु...

  • ब्लुक्रस अस्पतालकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    २२ चैत, काठमाडौं । ब्लुक्रस अस्पतालकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बारा र पर्सामा प्राकृतिक प्रकाेपका कारण त्यस क्षेत्रमा रगतकाे अभाव भएपछि ब्लुक्रस अस्पताल त्रिपुरेश्वर र सर्जिकल सप्लायर्स एसाेसिएसन अफ नेपालले रक्तदान कार्यक्रम आयोजना गरेकाे थियाे । रक्तदान कार्यक्रममा एक सय भन्दा बढि रक्तदाताहरूले रक्तदान गरेका थिए । रक्तदान कार्य सम्पन्न भएपछि...

  • वैज्ञानिकहरुकाे दावी- पुरुषकाे लागी पनि गर्भ निरोध ट्याबलेट

    १७ चैत, एजेन्सी । अब महिलाको जसरी पुरुषहरुले पनि गर्भ निरोधक चक्की खाएर गर्भ निराेध गर्न सक्ने वैज्ञानिक साेध भएकाे छ । वैज्ञानिकहरुले पुरुषले पनि गर्भ निरोध गर्न सक्ने ट्याबलेटको विकास गरिसकेको दावी गरेका छन् । जुन पुरुषहरुको लागि पूर्णतया सुरक्षित छ । लस एन्जल्स बायोमेडिकल रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ वाशिङटनका शोधकर्ताहरुले यो ट्याबलेटले...

  • इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

    ४ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ । डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको  इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान  गरेको हो । अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने...

  • काठमाडौंको तारकेश्वरका दुई पोल्ट्रीफार्ममा बर्डफ्लु भटिएकाे पुष्टि

    ४ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ। तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले बताए। उनका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको...


1 2 3 16