• न्यू क्यालेडोनियामा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

    ५ जेठ, एजेन्सी ।  न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । फ्रान्सको अधीनमा रहेको...

  • गुफामा ध्यान गर्दै भारतीय प्रधानमन्त्री मोदी

    नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा आम निर्वाचनको अन्तिम चरण भन्दा एक दिन अघि शनिबारदेखि गुफामा गएर ध्यानमा बसेका छन् । ६८ वर्षिय मोदी ध्यानमा मग्न भएको तस्बिर सार्वजनिक भएका छन् । उनले ध्यानमा जानुअघि निर्वाचन आयोगसँग सहमति पनि लिएका थिए । चुनाव हुनुभन्दा ४८ घण्टा अघि कुनैपनि अभियान शैलीका कार्यक्रम गर्न नपाइने...

  • दुबईमा विमान दुर्घटना, चार जनाको मृत्यु

    ३ जेठ । युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुेनमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन्। स्थानीय सञ्चारमाध्यमका...

  • चीनमा विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइयाे

    २ जेठ, एजेन्सी । चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेशनले पुष्टि गरेको छ। इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन्। चीनले पहिला चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले त्यो प्रतिबन्ध...

  • चन्द्रमाको आकार घट्दै गइरहेकाे वैज्ञानिककाे दावी

    १ जेठ, एजेन्सी । वैज्ञानिकहरुले चन्द्रमा अझैपनि आन्तरिक रुपमा सक्रिय भएकाले नै यसको भौतिक रुप परिवर्तन हुने क्रम जारी रहेको बताएका छन् । यसबीच केही करोड वर्षमा चन्द्रमा १५० फिट सानो भइसकेको बताइएको छ । पृथ्वीबाट करिब चार लाख किलोमिटरको दुरीमा रहेको चन्द्रमाको आकार पृथ्वीको एक चौथाइ भन्दा अलिकति धेरै रहेको छ । सन् १९६९...

  • हिंसा बढ्दै गएपछि श्रीलंकाभर कर्फ्यु

    ३१ वैशाख, काठमाडौं । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ । धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई...

  • भारतमा नयाँ शाखा ‘भारतीय प्रान्त’ विस्तार गरेकाे आईएसको दाबी

    २९ वैशाख, एजेन्सी। आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेकाे दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले यस्तो घोषणा गरेको हो । ‘आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको छ,’ खतरनाक आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ लाई उद्धृत...

  • उत्तर कोरियाले गर्‍याे अर्को मिसाइल परीक्षण

    २७ वैशाख, एजेन्सी । उत्तर कोरियाले बिहीबार फेरि छोटो दुरीमा प्रहार गर्नसक्ने दुई मिसाइल परीक्षण गरेको छ। उसले एकै साताभित्र गरेको यो दोस्रो मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जानकारी दिएको हो। उत्तर कोरियाको उत्तर पश्चिमी सहर कुसोङबाट परीक्षण गरिएका मिसाइलमध्ये एउटाले ४ सय २० किलोमिटर र अर्कोले २ सय ७० किलोमिटर पूर्वसम्मको दुरी पार गरेका...

  • उत्तर कोरियाको एक समुद्री जहाज अमेरिकाकाे नियन्त्रणमा

    २७ वैशाख, काठमाडौं । अमेरिकाले उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी न्याय विभागले उत्तर कोरियाको समुद्री जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा...

  • पाकिस्तानको लाहोरमा विष्फोट, २ जनाको मृत्यु

    २५ वैशाख, काठमाडौं । पाकिस्तानको लाहोरस्थित दाता दरवार अगाडि बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बुधबार बिहान दाता दरबार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी बम विष्फोट गराइएको हो । क्षतिको पूर्णविवरण आउन बाँकी छ । यद्यपि मृत्यु भएका दुई जनाको शव मायो अस्पतालमा राखिएको...


1 2 3 38