• २० भारतीय मानसरोवर तीर्थयात्रीलाई चीनले प्रवेशाज्ञा दिएन

    ९ जेठ, काठमाडौं । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले बताए । प्रवेशाज्ञा...

  • गोपाल श्रेष्ठ बने पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही

    ९ जेठ, पोखरा । गोपाल श्रेष्ठले बुधबार ८ हजार ८ सय ४८ मिटरमा पाइला टेके । उनले विश्वको अग्लो शिखरमा दर्ज भएको चुचुरोमा पाइला राख्दा बिहानको ८ बजेर ३० मिनेट गएको थियो । श्रेष्ठले सगरमाथा चुचुरोमा टेकेको पाइला ऐतिहासिक मात्रै बनेन, धेरैका लागि उदाहरणीयसमेत बनेको छ । एचआइभी संक्रमित भएर जीवन बाँचिरहेकाहरुको एउटा प्रतिनिधि हुन्,...

  • पूर्वीनवलपरासीमा असिना पानीसहित हावाहुरी, दर्जनौं घरमा क्षति

    ८ जेठ, नवलपरासी । पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन । दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ । हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ ।...

  • प्रधानमन्त्रीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ

    ६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा...

  • बम बनाउँदै गर्दा विस्फोट, २ जना घाइते

    ६ जेठ, पर्वत । पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये  १ को अवस्था गम्भीर छ । जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर छ । पर्वतका...

  • गोली हानेर समात्यो प्रहरीले विष्णुलाई

    ६ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिए । थापाका अनुसार ६ वटा अपराधका...

  • मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य

    ५ जेठ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ। तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका...

  • ओखलढुंगा र बैतडीमा जिप दुर्घटना

    ५ जेठ, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । सुनकोसी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको स १ ज १८१२ नम्बरको बोलेरो जिप आइतबार बिहान मानेभञ्ज्याङ गाउँपालिका ५ स्थित बालेथाममा दुर्घटना भएको हो । यसैगरि बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो...

  • काठमाडौँमा भूकम्पको धक्का

    ३ जेठ, काठमाडौं । शुक्रबार दिउँसो काठमाण्डाै उपत्यकामा भूकम्प गएको छ । २ बजेर ९ मिनेट जाँदा काठमाण्डाैमा भूकम्पको धक्का महसुस गरिएकाे हाे । यसबारे थप विवरण आउन बाँकी रहेको छ...

  • स्थानीयकाे अवरोध पछि धरहरा निर्माणको काम अवरुद्ध

    ३ जेठ, काठमाडौं ।  स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । धरहरा वरपरका स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग अझै पूरा नभएको भन्दै शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए । हालसम्म घरहरा निर्माणको करिब १३ प्रतिशत काम...


1 2 3 241