• अाजकाे छापा: धर्म परिवर्तन गराए देश निकालादेखि फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कारसम्म

    धर्म परिवर्तन गराए देश निकाला सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ ।विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका लागि संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउन लागेको छ । यस्ता कार्यमा संलग्नहरूलाई नेपालबाटै फिर्ता गर्ने...

  • २०७५ सालको विजयादशमी कात्तिक २ गते

    १० माघ, काठमाडौं ।  पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारमा लेखिएको छ, समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार पारेको हो । समितिको चार दिनअघि बसेको बैठकले तयार गरेको पात्रोअनुसार २०७५ सालको दशैं असोज २४ गतेदेखि शुरु हुनेछ । विजयादशमी...

  • गोरखामा लाख-लाख रुपियाँको बाजी : बाबुराम जित्ने कि नारायणकाजी जित्ने ?

    १२ मंसिर, गोरखा ।  गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ । पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने...

  • दलाई लामाले दिए स्पष्टिकरण, भन्छन- बुद्ध लुम्बिनीमै जन्मेका हुन्

    ११ मंसिर, काठमाडौं ।  तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् ।  यो खबर आजको कान्तिपुरमा प्रकाशित भएकाे छ । एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध...

  • पर्यटक उम्मेदवारको आरोप लागेपछि तिन करोडको घर किन्दै आरजु

    २३ कात्तिक । कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । यो खबर आजको नागरिक दैनिकले लेखेको छ । बैला रकम दिएर किन्न लागेको घरमा उनी बस्न समेत सुरु गरिसकेकी छिन् । उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले...

  • चिम्पान्जी र चरा तस्करीमा नेपालकाे बाटाे : नाईजेरियादेखि भारतसम्मै नेटवर्क

    १० कात्तिक, काठमाडौं । नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ । यो खबर आजको कान्तिपुरमा छ । वन्यजन्तु तस्करीमा पक्राउ परेकाहरूसँग जिल्ला वन कार्यालय काठमाडौंले बयान लिने क्रममा यस्तो तथ्य भेटिएको हो । ‘नाइजेरियादेखि भारतसम्मै...

  • तालमेलमा चुनौती- कुरा अझै मिलेन

    १० कात्तिक, काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि अन्य दलसँग तालमेल र उममेदवार छनोटको गृहकार्यमा जुटेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम र राजपासँगको छलफललाई निष्कर्षमा पुर्याउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ । कार्तिक १६ गते उमेदवार मनोनयन दर्ताको समय भए पनि कांग्रेसले बिहीबारसम्म अन्य दलसँगको तालमेलको लागि क्षेत्र...

  • ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष- १६ गतेको समय छ

    १० कात्तिक, काठमाडौं । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन् । तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए ।...


1 2 3 57