• मध्यभोटेकोशीको आईपीओ खुल्दै

    २७ कात्तिक, काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी...