• सन्दीप बार्बेडर्स टाइटन्सबाट खेल्ने , ७० हजार डलर पाउने

    ९ जेठ, काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइटन्सबाट खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा उनलाई क्लबले बोली लगाएको हो । गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । ५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर थियो ।...

  • सीपीएलको ड्राफ्टमा चार नेपाली खेलाडी (भिडियाे सहित)

    २ जेठ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश भएको छ । सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने तिब्र गतिका बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन् । सन्दीपले गत सिजनको सीपीएल पनि खेलका थिए ।...

  • चेन्नईलाई हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

    २९ वैशाख, काठमाडौं ।  इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ...

  • आईसीसी टी-२० वरीयतामा नेपाल ३ स्थान माथि

    २० वैशाख, काठमाडौं । आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरियताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जीते पछि नेपालको...

  • फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान

    १९ वैशाख, काठमाडौं । सरकारले फुटबल, क्रिकेट र शारीरिक सुगठनका विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच युएईविरुद्धको एक दिवसीय र टि–२० सिरिजमा बिजेता क्रिकेट खेलाडी, १२ औं सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडी र विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता खेलाडी महेश्वर महर्जनलाई नगदसहित सम्मान...

  • ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ लागि दुबईमा २२ लाख संकलन

    १६ वैशाख । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गएको २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट त्यो रकम संकलन भएको हो । चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २०...

  • एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

    १५ वैशाख, काठमाडौं । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात...

  • सन्दीप लामिछाने ‘एमर्जिङ प्लेयर अवार्ड’को दावेदार

    ३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् । अवार्डमा सन्दीपसहित रोयल...

  • नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

    २ वैशाख, मलेसिया । आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी...

  • मातृभूमि कप अर्को शनिबार हुने

    २५ चैत, काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो । धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते...


1 2 3 37