• हुवावेसंग सम्वन्ध ताेड्दै गुगल, त्यसाे भएमा के हुन्छ ?

    ६ जेठ, एजेन्सी । चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गूगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । एउटा रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ ।...

  • फेसबुकमा ५० बर्ष पछि जिवित भन्दा मरेकाहरुको एकाउन्ट धेरै हुने दावी

    १९ वैशाख, एजेन्सी । अक्सफोर्ड इन्टरनेट इन्स्च्युटका शाेधकर्ताकाहरूले अबको ५० वर्षपछि फेसबुकमा जिवित भन्दा मरेकाहरुको अकाउन्ट बढी हुने दावी गरेकाे छ । २०१८ मा प्रयोगकर्ताहरुको स्तरलाई आधार मान्दा सन् २१०० मा १.४ अर्ब फेसबुक प्रयोगकर्ताको मृत्यु हुने हुँदा सन् २०७० सम्ममा मृतकहरुकाे फेसबुक अकाउन्टको सङ्ख्यामा जिवित मानिसहरुकाे भन्दा धेरै हुने अनुसन्धानकर्ताहरुले दावी...

  • नेपाल टेलिकमकाे अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालन

    १५ वैशाख,  काठमाडौं ।  नेपाल टेलिकमले प्रिपेड मोबाइलमा बैशाख १६ गतेदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त...

  • भारतमा हट्याे टिक टककमा लगाइएकाे प्रतिबन्ध

    १२ वैशाख, काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो । भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले...

  • नेपालको आफ्नै भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडियो

    ९ वैशाख, काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय...

  • भारतमा टिकटक ब्लक, अब नयाँ डाउनलाेड गर्न नमिल्ने

    ३ वैशाख । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । १२ करोडभन्दा बढि प्रयोगकर्ता भएकाे भारतमा त्यहाँकाे सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने...

  • टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर, यसरी एक्टीभ गर्नुहाेस

    २ वैशाख, काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ। यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन्। यसका अलावा १० मिनेटको थप...

  • नेपाल टेलिकमले ल्यायाे नयाँ भ्वाइस प्याक याेजना

    नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याकका साथै निशुल्क भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक नामक बिभिन्न योजना रहेका छन्।योजनामा एक अर्कामा असिमित रुपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सियूजी प्याकेजको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यसैगरी प्रत्येक...

  • फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचर

    एजेन्सी  । सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो । फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो । गत वर्ष अक्टोबरमा भएको F8 सम्मेलनका क्रममा फेसबुकले मेसेन्जरमा डार्क मोड फिचर ल्याउने घोषणा गरेको थियो...

  • मेसेन्जरबाट पठाएका मेसेज यसरि गर्नुहाेस डिलिट

    यो फिचर थप गरिएसँगै अब यदि तपाईंले कसैलाई भुलबस मेसेन्जरमा मेसेज पठाउनुभयो भने चिन्ता मान्नु पर्दैन । १० मिनेटभित्रमा त्यसलाई डिलिट गर्न सक्नुहुनेछ र त्यति बेलासम्म प्रापकले तपाईंको मेसेज नहेरेको पनि हुन सक्दछ । अहिलेसम्म मेसेन्जरमा प्रयोगकर्ताले केवल आफ्नो च्याटबक्सबाटमात्र मेसेज डिलिट गर्न सक्दथे । पठाइसकेका मेसेज प्रापकको च्याटबक्सबाट समेत हटाइदिने फिचर उपलब्ध...


1 2 3 7