• जो सगरमाथाकाे चुचुरोमा बिना कपडा उभिए

    ३० पुस ।  विश्वको सर्वोच शिखर सगरमाथाको चुचुरोमा १५ पटक पाईला राखीसकेका जम्बु शेर्पा अब १६ औं पटक सगरमाथा आरोहण गर्न जादैछन् । सोलुखुम्बुमा नै जन्मेका जम्बु शेर्पा उनी सगरमाथाको काखैमा खेले बढे र हुर्के । उनको बुबा पनि यसै क्षेत्रमाकाम गरेकाले सानै देखि नै उनको रुची बढ्यो । बुबाले हिमाल चढ्दा प्रयोग हुने साम्रगी...

  • अष्ट्रेलियाबाट फर्केका राकेश बाख्रापालनमा, लगानी एक बर्षमै डबल

    भौतिक सुख सुबिधाको जोड घटाउमा लाग्ने हो भने दुखै दुखको कालापहाड बैतडीभन्दा सात समुद्र पारीको अष्ट्रेलिया उच्चकोटीको होला । विदेशको भिषा नलागेपछि दिनदिनै नुनिलो आँशु घुटुक्क निल्दै एम्बेस्सीबाट बाहिरिनेको संख्या दिनदिनै बढिरहेको छ, जसरी भिषा जितेपछि विदेश पस्नेको संख्या दिनदिनै बढिरहन्छ । तर यही भिडमा निस्किए, राकेश विष्ट । जो सातौँ बर्षको अष्ट्रेलिया बसाईं र...

  • अझै ओबाएनन् बेपत्ता परिवारजनका आँखा

    ५ असार, रोल्पा।  सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् । ९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको अनुहार, सेतै फुलेको कपाल, कुप्रो शरीर अझै पनि छोरोको प्रतिक्षामा बाटो हेर्दै दिन गुजार्न बाध्य छ । सहारा गुमाएपछि विवाहित छोरीसँगै बस्दै आएकी पुनले...

  • प्रधानमन्त्री ओलीको चीन भ्रमण- समृद्धिको महत्वपूर्ण अवसर

    ४ असार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो । नेपालमा नयाँ संविधान लागू भई तीनै तहको निर्वाचनपश्चात् बनेको केपी ओली नेतृत्वको...

  • जहाँ पानी छ

    अन्तराष्ट्रिय आलेख सेवा –मन्जुर कदिर तथा भ्लादिमिर स्माख्तिन विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व, सामाजिक अस्थिरता तथा बसाई सराई हुने हुँदा अरबौँ व्यक्तिको समृद्धिमा चुनौती दिनेछ । पानी स्रोतको योजनामा पूर्णतया पुनः सोचाई...

  • मधुमास सकियो । अब राम्रो गर्नु होस् सरकार !- जेपी आनन्द

    सरकारले १०० दिन पुरा गरेको छ । सरकारका लागि यो मधुमास भएपनि मेरा निम्ति यी दिनहरू आशाप्रद नै रहे । यस अवधिमा म, यस सरकारले अधिनायकवाद ल्याउँछ; कहिल्यै सोचिन । प्रमले गफ दिई रहनु भएको छ जस्तो पनि लागेन। चीनपछि, दिन ढल्न नपाउँदै, लगत्तै भारतसंग रेल लाईन बिच्छ्याउने समझदारीहरू भयो । कोशी हुदै हिन्द महासागरसम्मको...

  • कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप

    नेपाली इतिहासका अनेक समयलाई आफू अनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रुपान्तरण भएर पूरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजय पश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ । इतिहासका अनेक मोडमा कहिले संघर्ष, कहिले...

  • पार्टी सभापतिलाई दिएको समर्थन यसकारण फिर्ता लिएँ

     नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पुराना नेता केवी गुरुङले भनेका छन्– मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रुपमा देउवाजीलाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत...

  • मैले बनाउन चाहेको नेपाल

    हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २/२ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधान सभाबाट संघीयलोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको भाग्य के हुने हो ? यो देशका...

  • नेपाल र भारतको भिजन एकअर्काको परिपूरक

    भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु, तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ । प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भइरहेको छ । गत वर्ष...


1 2