खेलकुद

  • एनएसएल फुटबलको उपाधी काठमाडौं रेजर्सलाई

    १ जेठ,काठमाण्डौ ।काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई…
  • आज एनएसएल फुटबलको फाईनल

    १ जेठ,काठमाण्डौ ।नेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज हुँदैछ । पहिलो संकरणको फाइनलमा आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको उपाधि भिडन्त…
  • नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण जारी

    ३१ बैशाख,काठमाण्डौ ।इराकविरुद्धको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण जारी छ । नेपाल सुपर लिगमा सहभागि भएर लिग चरणबाट नै बाहिरीएका टिममा रहेका खेलाडीलाई लिएर प्रशिक्षण सुरु गरिएको…
  • काठमाडौं रेजर्स एनएसएलको फाइनलमा,ललितपुर ३–० ले पराजित

    ३० बैशाख ,काठमाण्डौ ।काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ…
  • एनएसएलः काठमाण्डौ रेजर्स र ललितपुर सीटी भिड्दै

    ३० बैशाख,काठमाण्डौ ।नेपाल सुपर लिग फुटबल अन्तर्गत फाईनल प्रबेशका लागी आज काठमाण्डौ रेजर्स र ललितपुर सीटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ साँढे ५ बजे हुने खेलमा दुबै टोली जितको खोजीमा हुने छ…
  • नेपाल सुपरलिगमा आज ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्दै

    २९ बैशाख,काठमाण्डौ ।नेपाल सुपर लिग फुटबल अन्तर्गतको दोस्रो क्वालिफायरमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा दुबै टोली जितको खोजीमा हुने छ…
  • एनएसएलःधनगढी फाइनलमा

    २८ बैशाख,काठमाण्डौ ।धनगढी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई…
  • एनएसएलः काठमाण्डौँ रेजर्स र धनगडी भिड्ने

    २८ बैशाख,काठमाण्डौ ।नेपाल सुपरलिग फुटबलमा आजबाट प्लेअफका खेलहरु सुरु हुने भएको छ । प्लेअफ अन्तर्गत आज हुने पहिलो खेलमा काठमाण्डौँ रेजर्स र धनगडी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । आजको खेल जित्ने टोली सोझै फाईनलमा…
  • एनएसएल :काठमाडौं रेजर्स प्ले अफमा प्रवेश

    आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल २६ बैशाख,काठमाण्डौ ।काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ । आइतबार भएको…
  • नेपाल सुपरलिग फुटबलः एफसी चितवन र काठमाण्डौ रेजर्स भिड्ने

    २६ बैशाख,काठमाण्डौ ।नेपाल सुपरलिग फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्सबीच प्रतिस्पर्धा हुनेभएको छ । प्रतियोगिताबाट बाहिरिसकेको चितवन सान्त्वना जितको खोजीमा हुँदा काठमाण्डौ रेजर्स जित निकाल्दै प्रतियोगिताको शिर्ष स्थानमा पुग्ने दाउमा रहेको छ । एफसी…